डेनीको घरमा के हुँदैछ ? सबै जना किन व्यस्त छन् ?
मलाई थाहा छ यो कसरी गर्ने, अरूले जान्दछन् कि त्यो कसरी गर्ने। हामीलाई बिभिन्न चीजहरू थाहा छ।
थारुलले हराइ रहेको र घाइते हाँसको बच्चालाई सहयोग गर्न खोज्यो । उसले हाँसको बच्चालाई आफ्नो घरमा लगे, तर उनीहरूले अरू धेरै समस्याहरूको सामना गर्नु पर्यो !
सबै जनावरहरू भोकाउँछन् तर किसानअझै पनि दाना खुवाउन आउँदैनन् । त्यसैले जनावारहरु आफै खाने निर्णय गर्छन् । अनि के हुन्छ ? यो कथा पढेर पत्ता लगाउँनुहोस् ।
काकासंग बोइशाखी मेला जान पाएर रीमा निकै उत्साहित छिन् । तर जब उ मेलाको रमाइलो हेर्न ब्यस्त भइन्, उसलाई आफ्नो काका आफुसंगै नभएको याद हुन्छ। रीमा मेलामा हराउछिन् ! के रीमाले मेलाको भिडमा आफ्नी काका भेट्टाउन सक्छिन् ?
हरेक जनावरले फरक खाना छ। आउनुहोस् तिनीहरूले के खान्छ पत्ता लगाऔं !
By navigating this website, you agree to the storing of cookies on your device to enhance site navigation and analyze site usage.