डेनीको घरमा के हुँदैछ ? सबै जना किन व्यस्त छन् ?
मलाई थाहा छ यो कसरी गर्ने, अरूले जान्दछन् कि त्यो कसरी गर्ने। हामीलाई बिभिन्न चीजहरू थाहा छ।
थारुलले हराइ रहेको र घाइते हाँसको बच्चालाई सहयोग गर्न खोज्यो । उसले हाँसको बच्चालाई आफ्नो घरमा लगे, तर उनीहरूले अरू धेरै समस्याहरूको सामना गर्नु पर्यो !
सबै जनावरहरू भोकाउँछन् तर किसानअझै पनि दाना खुवाउन आउँदैनन् । त्यसैले जनावारहरु आफै खाने निर्णय गर्छन् । अनि के हुन्छ ? यो कथा पढेर पत्ता लगाउँनुहोस् ।
‘सानी र सुरी’मा सानी नाम गरेकी बालिकाको बिरालो हराउँछ । बिरालो खोज्दै जाँदा उनी धेरै ठाउँ पुग्छिन् । उनले थरीथरीका बिरालो भेटि्छन् । के उनले आफूले पालेको सुरीलाई पनि भेट्छिन् त ?
हरेक जनावरले फरक खाना छ। आउनुहोस् तिनीहरूले के खान्छ पत्ता लगाऔं !
By navigating this website, you agree to the storing of cookies on your device to enhance site navigation and analyze site usage.