Easy words, word repetition, less than 250 words
डेनीको घरमा के हुँदैछ ? सबै जना किन व्यस्त छन् ?
मलाई थाहा छ यो कसरी गर्ने, अरूले जान्दछन् कि त्यो कसरी गर्ने। हामीलाई बिभिन्न चीजहरू थाहा छ।
थारुलले हराइ रहेको र घाइते हाँसको बच्चालाई सहयोग गर्न खोज्यो । उसले हाँसको बच्चालाई आफ्नो घरमा लगे, तर उनीहरूले अरू धेरै समस्याहरूको सामना गर्नु पर्यो !
सबै जनावरहरू भोकाउँछन् तर किसानअझै पनि दाना खुवाउन आउँदैनन् । त्यसैले जनावारहरु आफै खाने निर्णय गर्छन् । अनि के हुन्छ ? यो कथा पढेर पत्ता लगाउँनुहोस् ।
काकासंग बोइशाखी मेला जान पाएर रीमा निकै उत्साहित छिन् । तर जब उ मेलाको रमाइलो हेर्न ब्यस्त भइन्, उसलाई आफ्नो काका आफुसंगै नभएको याद हुन्छ। रीमा मेलामा हराउछिन् ! के रीमाले मेलाको भिडमा आफ्नी काका भेट्टाउन सक्छिन् ?
‘सानी र सुरी’मा सानी नाम गरेकी बालिकाको बिरालो हराउँछ । बिरालो खोज्दै जाँदा उनी धेरै ठाउँ पुग्छिन् । उनले थरीथरीका बिरालो भेटि्छन् । के उनले आफूले पालेको सुरीलाई पनि भेट्छिन् त ?
हरेक जनावरले फरक खाना छ। आउनुहोस् तिनीहरूले के खान्छ पत्ता लगाऔं !
हामीहरु नियमित नुहाउछौं, तर बिरालोहरूले एस्तो गर्दैन । तै पनि हामीले उनीहरूलाई किन सफा भन्छौं?
A walk to the clinic doesn’t have to be dull, when there are so many wonderful things to see on the way.
डोडोले आमासँग लुकामारी खेल्छ, उसले के- के भेट्टाउन सक्छ होला?
को उड्न सक्छ र को सक्दैन?
रिमी सँधै चकचक गरी रहन्छिन् ! उनीलाई सबै काम गर्न मनलाग्छ । कहिलेकाहीँ उनले जितुलाई पढिरहेको समयमा बाधा पुर्याउँछिन् । रिमी र जितुले सँगै पढ्ने मज्जा लिने उपाय पत्ता लगाउन सक्छन् ?
मनुसंग नयाँ बर्सादी छ । उसलाई ओढ्न हतार भएको छ तर पानी नपरेकाले धेरै दिन पर्खनु परेको पर्यै छ।
सेतो भालुलाई रंगहरु एकदम मनपर्छ र हरेक पटक उसलाई नयाँ राम्रो लाग्न थाल्छ। आउनुहोस् भालुसंगै रंगहरुको इन्द्रेणी संसार घुमौं !
बेक्खु र सानी नानीलाई फरक-फरक कुरा मन पर्छ । तर एउटा कुरा उनीहरु दुबैलाई मन पर्छ । के होला त त्यो?
यो आवाज के हो, र यो को हो ?
यो के हो? तीनीहरू के गर्दैछन?
यो कथामा मोटा राजा एकाएक दुब्लाउँछन् । कसरी होला !
बारूलो, भ्यागुतो, सर्प, न्याउरी मुसो र चिलको रमाइलो कथा । संसारको कुनै पनि प्राणीकोआआफ्नै तर महत्वपूर्ण भूमिका हुन्छ भन्ने सन्देश भएको कथा ।
तीन मुसो दाजुभाईहरु मेलामा जान उत्साहित छन। उनीहरु सबै खेल्ने कुरा खेल्छन्। तर उनिहरु को सबैभन्दा सानो भाइ हराउछ ! उ कहाँ हुन सक्छ?
मुना र मिलन चिडियाखाना घुमेर फर्कन्छन् । उनीहरू आफूले देखेका जनावर र पन्छीको नक्कल गरेर रमाउँछन् । उनीहरूले देखेका जनावर र पन्छी के–के होलान् त ?
म स्कूल जान्छु, म धेरै जान्दछु।
एउटी सानी नानी अन्धकारमा एक्लै बाहिर जान्छे। उसले के फेला पार्लिन ?
मलाई आश्चर्य हुन्छ यदि संसारमा म जस्तै अरू कोही कतै छ भने ...
भाभो भैंसीका सिङहरू सुन्दर थिए । एकदिन उसका सिङहरू पानीले भिजे । भिजेका सिङमा हावाले उडाएको फोहर टाँसियो । भोलिपल्ट उड्दै गरेको एउटा चराले अकस्मात एउटा बीउ भाभोको सिङमा खसाल्यो । चाँडै नै त्यो बीउबाट रूख उम्रयो । सिङमा रूख उम्रेपछि भाभोले अब के गर्ला ?
सोफिया आफ्नी आमासंग बगैंचामा हिंड्दै गरेको पछ्याउदा उसले बगैंचामा चीजहरु गणना गर्दा के पाउँछ? हेरौं है !
यो निनको स्कूलको पहिलो दिन हो। उनी स्कूलको लागि आफ्नो पोसाक लगाउन चाहन्छिन तर सबै अति व्यस्त छन्! के निन सबै आफ्ना पोसाक लगाउन सक्छिन्?
शानु कति ठुली र कति सानी छन् त ?
यो पुस्तक विभिन्न भावनाहरुको बारेमा हो ।
टोटोले आफ्नो हजुरबुबा बाट के सिक्न सक्छिन् ? आउनुहोस् पत्ता लगाऔँ !
छुनु र मुनुले बुबालाई मकै रोप्न मद्दत गर्छन्। के उनीहरू मकै खान पाउलान् त ?
छुनु र मुनुले उनीहरूको वरिपरि हेर्छन । सबै कुरा गाइ र नाचिरहेकाछन्। छुनु र मुनुलाई पनि नाच्न र गाउन मनलाग्छ र उनीहरु नाच्न र गाउन थाल्छन ।
रजनी आफ्नै ढङ्गले चित्र बनाउँछिन् । रजनीकी आमा भने फरक चित्र हुनुपर्ने कुरा गर्छिन् । आखिरमा रजनी आमालाई कसरी चित्त बुभाउँछिन् त ?
यी खुट्टाहरू कस्का हुन् ? ल तिनीहरू गनौँ ।
डम डमसँग एउटा ठूलो केक छ । उसले त्यो ठूलो केक क-कस्लाई बाँड्यो ?
By navigating this website, you agree to the storing of cookies on your device to enhance site navigation and analyze site usage.